Skip to content

السؤال

س٢١: ماذا تقول قبل أكل الطعام؟

प्रश्न २१: खाना खानु अघि के भन्छौ?

الجواب

ج:«بسم الله».

فإذا نسيت في أوله فقل:

«بسم الله في أوله وآخره»

رواه أبو داود والترمذي.

उत्तर: "बिस्मिल्लाह" (अल्लाहको नामबाट)।

यदि सुरुमा भन्न बिर्सियौ भने यसो भनः

«बिस्मिल्लाहि फि औवलिहि वआखिरिहि।» (यसको सुरु र अन्त्यमा अल्लाहको नामबाट।)

(अबू दाऊद र तिर्मिजी)