Skip to content

السؤال

س٧: ما ضد الأمانة؟

प्रश्न ७: अमानतको विपरीत के हो?

الجواب

ج:الخيانة، وهي تضييع حقوق الله تَعَالَى وحقوق الناس.

  • قال تعالى:

﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَخُونُواْ ٱللَّهَ وَٱلرَّسُولَ وَتَخُونُوٓاْ أَمَٰنَٰتِكُمۡ وَأَنتُمۡ تَعۡلَمُونَ﴾

[الأنفال: ٢٧].

  • قال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:

«آيَةُ المُنافِقِ ثَلاثٌ» - وذكر منها - «وإذا اؤْتُمِنَ خانَ»

متفق عليه.

उत्तर: खियानत (विश्वासघात) हो, जसको अर्थ अल्लाह तआलाका अधिकारहरू र मानिसहरूको अधिकारहरू नष्ट गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{हे आस्थावानहरू! अल्लाह र रसूलसँग विश्वासघात नगर र आफ्नो अमानतहरूसँग पनि विश्वासघात नगर, जबकि तिमीहरू जान्दछौ।}

[अल्-अन्फाल: २]

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

“मुनाफिक (कपटी) को निशानी तीनवटा हुन्छन्” — तीमध्ये एक हो — “जब उसलाई अमानत (नासो) दिइन्छ, उसले विश्वासघात गर्छ।”

(बुखारी र मुस्लिम)