Skip to content

अमानतका प्रकारहरू र यसका रूपहरू के–के हुन्?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٦: ما أنواع الأمانة وصورها؟

प्रश्न ६: अमानतका प्रकारहरू र यसका रूपहरू के–के हुन्?

الجواب

ج:١. أمانة في حفظ حقوق الله تَعَالَى.

صورها: الأمانة في أداء العبادات من الصلاة، والزكاة، والصيام، والحج، وغيرها مما افترض الله علينا.

  1. أمانة في حفظ حقوق الخلق:
  • من حفظ أعراض الناس.
  • وأموالهم.
  • ودمائهم.
  • وأسرارهم، وجميع ما ائتمنك عليه الناس.

قال تَعَالَى في ذِكر صِفات المفلحين:

﴿وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ﴾

[المؤمنون: ٨].

१. अल्लाह तआलाका हक (अधिकार) सुरक्षित राख्ने अमानत।

यसका रूपहरू: नमाज, जकात, रोजा, हज आदि जस्ता अल्लाहले हामीमाथि अनिवार्य गर्नुभएको इबादतहरू सही रूपमा पूरा गर्नुमा अमानत (इमानदारी) पालना गर्नु।

२. जनताको अधिकार संरक्षणमा इमानदारी:

  • मानिसहरूको इज्जत (मान–सम्मान) को रक्षा गर्नु।
  • उनीहरूको धन–सम्पत्तिको सुरक्षा गर्नु।
  • उनीहरूको ज्यान (रगत) को सुरक्षा गर्नु।
  • उनीहरूको गोप्य कुराहरू तथा मानिसहरूले तिमीलाई विश्वास गरेर सुम्पिएका सबै चीजहरूको रक्षा गर्नु।

अल्लाह तआलाले सफल हुनेहरूको विशेषताहरू उल्लेख गर्दै भन्नुभएको छ:

“तिनीहरूले आफ्ना अमानतहरू र वाचाको पालना गर्छन्।”

[अल् मूमिनूनः १-२]