Skip to content

السؤال

س36: هل الإيمان قول وعمل؟

प्रश्न ३६: के इमान वचन र कर्मको नाम हो?

الجواب

ج:الإيمان قول وعملٌ واعتقاد.

  • فهو قولٌ باللسان، واعتقادٌ وعمل بالجَنان - أي: القلب - وعملٌ بالجوارح والأركان.
  • في الحديث عن أبي هريرة رضي الله عنه، عن النبي صلى الله عليه وسلم قال:

«الإيمان بضع وسبعون - أو: بضع وستون - شعبة، فأفضلها قول: لا إله إلا الله، وأدناها إماطة الأذى عن الطريق، والحياء شعبة من الإيمان»

رواه مسلم.

उत्तर: इमान वचन, कर्म र विश्वासको नाम हो।

  • ईमान भन्नाले मुखले उच्चारण गर्नु, हृदयले दृढतापूर्वक विश्वास गर्नु र शरीरका अंगहरूद्वारा अरकानहरूमा कार्यान्वयन हुनु हो।
  • अबू-हुरैरह (रजियल्लाहु अन्हु) बाट रिवायत गरिएको हदीसमा छ, नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

«ईमानका सत्तरी वा साठीभन्दा बढी शाखाहरू छन्। तीमध्ये सबैभन्दा उत्तम ‘ला इलाहा इल्लल्लाह’ भन्नु हो र सबैभन्दा तल्लो (शाखा) बाटोबाट हानिकारक चीज हटाउनु हो र लाज (हया) पनि ईमानको एउटा शाखा हो।»

(मुस्लिम)