Skip to content

السؤال

س37: هل الإيمان يزيد وينقص؟

प्रश्न ३७: के इमान बढ्छ र घट्छ?

الجواب

ج:الإيمان يزيد بالطاعة وينقص بالمعصية.

  • قال تَعَالَى:

﴿إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتۡ قُلُوبُهُمۡ وَإِذَا تُلِيَتۡ عَلَيۡهِمۡ ءَايَٰتُهُۥ زَادَتۡهُمۡ إِيمَٰنٗا وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ﴾

[الأنفال: 2].

उत्तर: हो, ईमान आज्ञापालन (इबादत) द्वारा बढ्छ र पाप (अवज्ञा) द्वारा घट्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{निश्चय नै मोमिनहरू ती हुन्, जसको हृदय अल्लाहको नाम लिँदा डरले थरथर काँप्छ र जब उनीहरूलाई उहाँका आयतहरू पढ र यसको व्याख्या गर सुनाइन्छ, त्यसले उनीहरूको ईमान बढाउँछ र उनीहरू आफ्नो पालनकर्तामाथि भरोसा (तवक्कुल) गर्छन्।}

[अल्-अन्फाल: २]