Skip to content

प्रश्न: ३५. अल्लाह तआलाका औलिया (मित्र) को हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س35- من هم أولياء الله تَعَالَى؟

प्रश्न: ३५. अल्लाह तआलाका औलिया (मित्र) को हुन्?

الجواب

ج:هم المؤمنون المتقون المتبعون لسنة النبي صلى الله عليه وسلم.

قال تَعَالَى:

﴿أَلَا إِنَّ أَوْلِيَاءَ اللَّهِ لَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ 62 الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ 63﴾

[يونس: 62-63].

उत्तर: उनीहरू ईमान भएका, मुत्तकी (संयमी) र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नतको अनुसरण गर्नेहरू हुन्।

अल्लाह तआलाले भन्नुभएको छः

{जानिराख! निश्चय नै अल्लाहका औलिया (मित्र) हरूलाई न कुनै डर हुनेछ र न त उनीहरू दुःखी हुनेछन्। यिनीहरू नै हुन् जसले ईमान ल्याए र तक्वा (संयमता) अपनाए।}

[यूनुसः ६२- ६३]