Skip to content

السؤال

س38: ما الإحسان؟

प्रश्न ३८: इहसान के हो?

الجواب

ج:أن تعبد الله كأنك تراه، فإن لم تكن تراه؛ فإنه يراك.

उत्तर: तिमीले अल्लाहलाई यसरी उपासना गर्नु मानौँ तिमी उहाँलाई देख्दैछौ; यदि तिमी उहाँलाई देख्दैनौ भने, उहाँले तिमीलाई देखिरहनुभएको छ।"