तौहीद (एकेश्वरवाद) का प्रकारहरू के के हुन्?
- الموضوعات
- التوحيد وحمايتهأهمية التوحيد
- التصنيف الشرعي
- العقيدةالإيمان بالله عز وجلتوحيد الربوبيةالعقيدةالإيمان بالله عز وجلتوحيد الألوهيةالعقيدةالإيمان بالله عز وجلتوحيد الأسماء والصفات
- الباب / الفصل
- قسم العقيدة
السؤال
س10: ما أنواع التوحيد؟
प्रश्न १०: तौहीद (एकेश्वरवाद) का प्रकारहरू के के हुन्?
الجواب
ج:1. توحيد الربوبية: وهو الإيمان بأن الله هو الخالق الرازق المالك المدبر، وحده لا شريك له.
- توحيد الألوهية: وهو إفراد الله بالعبادة، فلا يعبد أحد إلا الله تَعَالَى.
- توحيد الأسماء والصفات: وهو الإيمان بالأسماء والصفات لله تَعَالَى الواردة في الكتاب والسنة، من دون تمثيل، ولا تشبيه، ولا تعطيل، ولا تكييف.
ودليل أنواع التوحيد الثلاثة:
قوله تَعَالَى:
﴿رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا فَٱعۡبُدۡهُ وَٱصۡطَبِرۡ لِعِبَٰدَتِهِۦۚ هَلۡ تَعۡلَمُ لَهُۥ سَمِيّٗا﴾
[مريم: 65].
उत्तर: १. तौहीद अर-रुबूबिय्यह: केवल अल्लाह तआला नै सृष्टिकर्ता, पालनकर्ता, मालिक र व्यवस्थापक हुनुहुन्छ अनि उहाँको कुनै साझेदार छैन भनेर विश्वास गर्नु।
२. तौहीद अल-उलूहिय्याह: केवल एक अल्लाहको उपासना गर्नु र उहाँ बाहेक अरू कसैको उपासना नगर्नु।
३. तौहीदुल अस्मा व सिफात: कुरआन र हदीसमा उल्लेख गरिएका अल्लाह तआलाका नाम र गुणहरूमा ईमान ल्याउनु हो। तिनलाई कुनै पनि कुरासँग तुलना र समानता नगरी, तिनका अर्थहरूलाई इन्कार नगरी र तिनको स्वरूप (कसरी छन्) निर्धारण नगरी।
तीनै प्रकारका तौहीदहरूको प्रमाण:
अल्लाहको यो भनाइ हो:
{(उहाँ) आकाशहरू, पृथ्वी र ती दुवैको बीचमा रहेका सबैका पालनकर्ता हुनुहुन्छ। त्यसैले उहाँको उपासना गर र उहाँको उपासनामा धैर्य गर। के तिमी उहाँजस्तो नाम वा समानता भएको कसैलाई चिन्छौ?}
[मरयमः ६५]