Skip to content

सबै भन्दा ठूलो पाप के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س11: ما أعظم ذنب؟

प्रश्न ११: सबै भन्दा ठूलो पाप के हो?

الجواب

ج:الشرك بالله تَعَالَى.

قال تَعَالَى:

﴿إِنَّ ٱللَّهَ لَا يَغۡفِرُ أَن يُشۡرَكَ بِهِۦ وَيَغۡفِرُ مَا دُونَ ذَٰلِكَ لِمَن يَشَآءُۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدِ ٱفۡتَرَىٰٓ إِثۡمًا عَظِيمًا﴾

[النساء: 48]

उत्तर: अल्लाह तआलासँग शिर्क (साझेदार) गर्नु।

अल्लाह तआलाले भन्नुभएको छः

{निश्चय नै अल्लाहले आफूसँग गरिने शिर्क (साझेदारी) लाई क्षमा गर्नुहुन्न, तर यसबाहेकका अन्य पाप छ भने जसलाई चाहनुहुन्छ क्षमा गर्नुहुन्छ। जसले अल्लाहसँग शिर्क गर्छ, उसले ठूलो पाप गढेको हुन्छ।}

[अन-निसा: ८०]