Skip to content

शिर्क भनेको के हो र यसका प्रकारहरू के के हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س12: ما الشرك وأنواعه؟

प्रश्न १२: शिर्क भनेको के हो र यसका प्रकारहरू के के हुन्?

الجواب

ج:الشرك: هو أن يجعل الإنسان لله نِدًّا؛ في عبادته أو ربوبيته أو أسمائه وصفاته.

ومن الشرك صرف أي نوع من أنواع العبادة لغير الله تَعَالَى.

أنواعه:

  • شرك أكبر؛ مثل: دعاء غير الله تَعَالَى، أو السجود لغيره سُبْحَانَهُ، أو الذبح لغير الله عَزَّ وَجَلَّ.
  • شرك أصغر؛ وهو الذي لا يخرج من الملة مثل: الحلف بغير الله تَعَالَى، أو التمائم، وهو ما يُعلق من الأشياء لجلب نفعٍ أو دفع ضرٍّ، ويسير الرياء، كأن يحسِّن صلاته لما يرى من نظر الناس إليه.

उत्तर: शिर्क (बहुदेववाद) भनेको व्यक्तिले अल्लाहको उपासना, प्रभुत्व वा उहाँका नाम र गुणहरूमा कसैलाई साझेदार ठहराउनु हो।

अल्लाह तआला बाहेक अरू कसैका लागि कुनै पनि प्रकारको इबादत (उपासना) समर्पित गर्नु पनि शिर्क हो।

यसका प्रकारहरू:

  • ठूलो शिर्क (शिर्के अकबर); जस्तै: अल्लाह तआला बाहेक अरूलाई पुकार्नु (दुआ गर्नु) वा उहाँ बाहेक अरूलाई दण्डवत् (सज्दा) गर्नु वा अल्लाह बाहेक अरूका लागि बलि (कुर्बानी) दिनु।
  • सानो शिर्क (शिर्के अस्गर); यो यस्तो कुरा हो जसले धर्मबाट बाहिर निकाल्दैन, जस्तै: अल्लाह तआला बाहेक अरूको कसम खानु, ताबीज लगाउनु (नाफा ल्याउन वा हानिबाट बचाउन झुण्ड्याइने वस्तु) र थोरै रियाकारी (पाखण्ड), जस्तै अरु मानिसले हेरेको देखेर नमाज राम्रोसँग पढ्न खोज्नु।