Skip to content

हामीमाथि सबैभन्दा महान कर्तव्य के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س9: ما أعظم واجب علينا؟

प्रश्न ९: हामीमाथि सबैभन्दा महान कर्तव्य के हो?

الجواب

ج:أعظم واجب علينا: توحيد الله تَعَالَى.

قال تعالى:

﴿‌وَمَا ‌أُمِرُوا إِلَّا لِيَعْبُدُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ حُنَفَاءَ﴾

[البينة: 5]

उत्तर: हामीमाथि सबैभन्दा महान कर्तव्य भनेको अल्लाह तआलाको एकत्व (तौहीद) स्वीकार गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{उनीहरूलाई विशुद्ध भएर केवल अल्लाहको उपासना गर्ने आदेश दिइएको थियो।}

[अल्-बय्यिना: ५]