Skip to content

السؤال

س١٧: ما تقول عند سماع الأذان؟

प्रश्न १७: अजान सुन्दा पढिने दुआ के हो?

الجواب

ج:أقول مثل ما يقول المؤذن إلا في: «حي على الصلاة» و«حي على الفلاح» فأقول: «لا حول ولا قوة إلا بالله»

متفق عليه.

उत्तर: मुअज्जिनले जे भन्छ, म पनि त्यही भन्छु, तर “हय्या अलस्सलाह” र “हय्या अललफलाह” भन्ने बेला म भन्छु: “ला हौला वला कुव्वता इल्ला बिल्लाह।”

(बुखारी र मुस्लिम)