Skip to content

हदीस «जो कोही अल्लाहको किताबबाट एक अक्षर पढ्छ..» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س١٤: أكمل حديث: «من قرأ حرفًا من كتاب الله...»، واذكر بعض فوائده.

प्रश्न १४: हदीस «जो कोही अल्लाहको किताबबाट एक अक्षर पढ्छ..» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن عبدِ الله بن مسعودٍ رضي الله عنه: أنَّ النبي صلى الله عليه وسلم، قال:

«مَن قرأ حرفًا من كتاب الله فله به حسنة، والحسنة بعشر أمثالها، لا أقول: ألف لام ميم حرف، وَلَكِنْ ألفٌ حرفٌ، ولامٌ حرفٌ، وميمٌ حرفٌ»

رواه الترمذي.

بعض فوائد الحديث:

  1. فضل تلاوة القرآن.
  2. وأن بكل حرف تقرؤه لك به حسنات.

*******

उत्तर: अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

"जो कोही अल्लाहको किताबबाट एक अक्षर पढ्छ, उसले एक पुण्य पाउँछ र त्यसको प्रतिफल दश गुणा बढाइनेछ। म भन्दिनँ: 'अलिफ-लाम- मीम' एक अक्षर हो; बरु अलिफ एउटा अक्षर हो, लाम एउटा अक्षर हो र मीम पनि एउटा अक्षर हो।"

(तिर्मिजी)

हदीसका केही फाइदाहरू:

१. कुरआनको तिलावतबाट प्राप्त पुण्य।

२- तपाईंले पढेका प्रत्येक अक्षरको बदला तपाईंलाई धेरै पुण्यहरू मिल्नेछ।