अल्लाह तआलासँग कस्तो शिष्टाचार हुनुपर्छ?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س1: كيف يكون الأدب مع الله تَعَالَى؟
प्रश्न १: अल्लाह तआलासँग कस्तो शिष्टाचार हुनुपर्छ?
الجواب
ج:1. تعظيمه سُبْحَانَهُ وَتَعَالَى.
قال تعالى:
﴿وَمَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦ وَٱلۡأَرۡضُ جَمِيعٗا قَبۡضَتُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَٱلسَّمَٰوَٰتُ مَطۡوِيَّٰتُۢ بِيَمِينِهِۦۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ﴾
[الزمر: ٦٧].
- عبادته وحده لا شريك له.
قال سبحانه:
﴿وَمَآ أُمِرُوٓاْ إِلَّا لِيَعۡبُدُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ حُنَفَآءَ﴾
[البينة: ٥].
- طاعته.
﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ﴾
[محمد: ٣٣].
- ترك معصيته.
﴿وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَتَعَدَّ حُدُودَهُۥ يُدۡخِلۡهُ نَارًا خَٰلِدٗا فِيهَا وَلَهُۥ عَذَابٞ مُّهِينٞ﴾
[النساء: ١٤].
- شكره وحمده جَلَّ وَعَلَا على فضله ونعمه التي لا تحصى.
﴿وَٱشۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ﴾
[النحل: ١١٤].
- والصبر على أقداره.
﴿وَٱصۡبِرُوٓاْۚ إِنَّ ٱللَّهَ مَعَ ٱلصَّٰبِرِينَ﴾
[الأنفال: ٤٦].
उत्तर: १. उहाँको सम्मान गर्नु।
अल्लाह तआलाले भन्नुभएको छः
{उनीहरूले अल्लाहको उचित कदर गरेनन्, जबकि कियामतको दिन सम्पूर्ण पृथ्वी उहाँको मुट्ठीमा हुनेछ र आकाशहरू उहाँको दाहिने हातमा बेरिएका हुनेछन्। उहाँ पवित्र र उच्च हुनुहुन्छ, उनीहरूले उहाँसँग साझेदार ठहराएका कुराहरूबाट।}
[अज्जुमर: ६५]
२. केवल उहाँकै इबादत गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नगर्नु।
अल्लाहले भन्नुभएको छ:
{उनीहरूलाई अल्लाहका लागि निष्ठापूर्वक, एकाग्रताका साथ उहाँकै इबादत गर्न आदेश दिइएको छ।}
[अल्-बय्यिना: ५]
३. उहाँको आज्ञापालन गर्नु।
{हे आस्थावानहरू! अल्लाहको आज्ञापालन गर।}
[मुहम्मद: १९]
४. उहाँको अवज्ञा त्याग्नु।
{जसले अल्लाह र उहाँका रसूलको अवज्ञा गर्छ र उहाँले निर्धारण गर्नुभएको सीमा उल्लङ्घन गर्छ, अल्लाहले उसलाई नरकमा हाल्नुहुनेछ, जहाँ ऊ सधैं रहनेछ र उसको लागि अपमानजनक यातना हुनेछ।}
[अन-निसा: ८०]
५. उहाँको अनन्त कृपा र असीम वरदानहरूका लागि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्नु र उहाँलाई स्तुति गर्नु।
{अल्लाहका कृपाहरूको कृतज्ञता व्यक्त गर्नुहोस्, यदि तपाईंहरू केवल उहाँको उपासना गर्नुहुन्छ भने।}
[अन्-नहल : ११४]
६. उहाँका फैसलाहरूमा धैर्य गर्नु।
{अनि धैर्य धारण गर्नुहोस्, निश्चय नै अल्लाह धैर्यवानहरूसँग हुनुहुन्छ।}
[अल्-अन्फाल: २]