रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग कस्तो शिष्टाचार हुनुपर्छ?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س2: كيف يكون الأدب مع الرسول صلى الله عليه وسلم؟
प्रश्न २: रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग कस्तो शिष्टाचार हुनुपर्छ?
الجواب
ج:1. اتباعه والاقتداء به.
قال تعالى:
﴿لَّقَدۡ كَانَ لَكُمۡ فِي رَسُولِ ٱللَّهِ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَذَكَرَ ٱللَّهَ كَثِيرٗا﴾
[الأحزاب: ٢١].
- طاعته.
- ترك معصيته.
﴿مَّن يُطِعِ ٱلرَّسُولَ فَقَدۡ أَطَاعَ ٱللَّهَۖ وَمَن تَوَلَّىٰ فَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظٗا﴾
[النساء: ٨٠].
- تصديقه فيما أخبر.
﴿وَمَا يَنطِقُ عَنِ ٱلۡهَوَىٰٓ٣
إِنۡ هُوَ إِلَّا وَحۡيٞ يُوحَىٰ﴾
[النجم: ٣-٤].
- عدم الابتداع في الزيادة على سنته.
قال عليه الصلاة والسلام:
«من أحدث في أمرنا هذا ما ليس فيه فهو رد»
متفق عليه.
- محبته أكثر من النفس ومن كل الناس.
«لا يؤمن أحدكم حتى أكون أحب إليه من والده وولده، والناس أجمعين»
- تعظيمه ونصرته ونصرة سنته.
قال سبحانه:
﴿لِّتُؤۡمِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُۚ ﴾
[الفتح: ٩].
उत्तर: १. उहाँको अनुसरण गर्नु र उहाँको मार्गदर्शन पछ्याउनु।
अल्लाह तआलाले भन्नुभएको छः
{निश्चय नै, जसले अल्लाह र अन्तिम दिनको आशा राख्छ तथा अल्लाहलाई धेरै सम्झन्छ, उसको लागि अल्लाहका रसूलमा उत्कृष्ट नमूना (आदर्श) छ।}
[अल-अह्जाब: २१]
३. उहाँको आज्ञापालन गर्नु।
४. उहाँको अवज्ञा त्याग्नु।
{जसले रसूलको आज्ञा पालन गर्छ, वास्तवमा उसले अल्लाहको आज्ञा पालन गरेको हुन्छ र जसले विमुख हुन्छ, (हे नबी!) हामीले तपाईंलाई तिनीहरूमाथि संरक्षक बनाएर पठाएका छैनौं।}
[अन-निसा: ८०]
२. उहाँले बताउनुभएको कुरामा विश्वास गर्नु।
{उहाँ (नबी) आफ्नो इच्छाले बोल्नुहुन्न।}
{बरु यो त केवल वह़ी (प्रकाशना) हो, जुन उहाँलाई पठाइन्छ।}
[नज्मः ३-४]
५. बिद‘अत्: उहाँको सुन्नतमा नयाँ कुरा वा तरिका थप नगर्नु।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“जसले हाम्रो यस धर्ममा कुनै नयाँ कुरा समावेश गर्छ जुन यसको भाग होइन, त्यो रद्द (अस्वीकार्य) हुन्छ।"
(बुखारी र मुस्लिम)
६. उहाँलाई आफ्नै जीवन र सम्पूर्ण मानिसहरूभन्दा बढी माया गर्नु।
"तिमीहरूमध्ये कोही पूर्ण मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको लागि उसको बुबा, छोराछोरी र सबै मानिसहरूभन्दा बढी प्रिय हुँदैन।"
७. उहाँको सम्मान गर्नु, उहाँको सहयोग गर्नु र उहाँको सुन्नतलाई समर्थन गर्नु।
अल्लाहले भन्नुभएको छ:
{ताकि तपाईंहरू अल्लाह र उहाँका रसूलमा विश्वास राख्नुहोस् र रसूलको सम्मान तथा आदर गर्नुहोस्।}
[सूरह अल-फत्ह:२९]