खौफ (डर) के हो? रजा (आशा) के हो? र यसको प्रमाण के हो?
- الباب / الفصل
- قسم العقيدة
السؤال
س31: ما هو الخوف؟ وما هو الرجاء؟ وما الدليل؟
प्रश्न ३१: खौफ (डर) के हो? रजा (आशा) के हो? र यसको प्रमाण के हो?
الجواب
ج:الخوف: هو الخشية من الله ومن عقابه.
الرجاء: هو الطمع في ثواب الله ومغفرته ورحمته.
الدليل: قوله تَعَالَى:
﴿أُوْلَٰٓئِكَ ٱلَّذِينَ يَدۡعُونَ يَبۡتَغُونَ إِلَىٰ رَبِّهِمُ ٱلۡوَسِيلَةَ أَيُّهُمۡ أَقۡرَبُ وَيَرۡجُونَ رَحۡمَتَهُۥ وَيَخَافُونَ عَذَابَهُۥٓۚ إِنَّ عَذَابَ رَبِّكَ كَانَ مَحۡذُورٗا﴾
[الإسراء: 57].
وقال تَعَالَى:
﴿نَبِّئْ عِبَادِي أَنِّي أَنَا الْغَفُورُ الرَّحِيمُ 49 وَأَنَّ عَذَابِي هُوَ الْعَذَابُ الْأَلِيمُ 50﴾
[الحجر: 49-50]
उत्तर: खौफ (डर): अल्लाह र उहाँको सजायबाट डराउनु हो।
रजा (आशा): अल्लाहको प्रतिफल, क्षमा र दयाको आशा राख्नु हो।
प्रमाण: अल्लाह तआलाको भनाइ हो:
{तिनीहरू जसलाई पुकार्छन् उनीहरू स्वयं आफ्ना प्रभुतर्फ नजिक हुने साधन खोजिरहेका हुन्छन्, उनीहरूमध्ये कसले अधिक निकटता प्राप्त गर्न सक्रसूल उनीहरू उहाँको दयाको आशा राख्छन् र उहाँको सजायसँग डराउँछन्। निश्चय नै तिम्रो पालनकर्ताको यातना भयानक छ।}
[अल् इस्राः ५७]
अल्लाह तआलाले भन्नुभएको छ:
{मेरा भक्तहरूलाई खबर गरिदेऊ, निश्चय नै,,,,, म नै अत्यन्त क्षमाशील र दयालु हुँ। निश्चय नै,,,,, मेरो सजाय नै दुःखदायी सजाय हो।}
[अल्-हिज्र: ४९-५०]