Skip to content

प्रश्न: यी नामहरूको अर्थ व्याख्या गर्नुहोस्।

الباب / الفصل
قسم العقيدة

السؤال

س33: اشرح هذه الأسماء.

प्रश्न: यी नामहरूको अर्थ व्याख्या गर्नुहोस्।

الجواب

ج:الله: ومعناه الإله المعبود بحق، وحده لا شريك له.

  • الرب: أي الخالق والمالك الرازق والمدبر وحده سُبْحَانَهُ.
  • السميع: الذي وسع سمعه كل شيء، ويسمع كل الأصوات على اختلافها وتنوعها.
  • البصير: الذي يرى كل شيء، ويبصر كل شيء صغر أو كبر.
  • العليم: فهو الذي أحاط علمه بكل شيء بالماضي والحاضر والمستقبل.
  • الرحمن: الذي وسعت رحمته كل مخلوق وحي، فكل العباد والمخلوقات تحت رحمته.
  • الرزاق: الذي عليه رزق جميع المخلوقات من الإنس والجن وجميع الدواب.
  • الحي: الحي الذي لا يموت، وكل الخلق يموتون.
  • العظيم: الذي له الكمال كله والعظمة كلها في أسمائه وصفاته وأفعاله.
  • الحكيم: الذي أحكم خلقه، وأتقنه، وأحسنه، وله الحكمة في خلقه وأمره.
  • والحكمة: وضع الأشياء مواضعها، وتنزيلها منازلها.

उत्तर: अल्लाह: यसको अर्थ हो: वास्तविक उपास्य, जसको कुनै साझेदार छैन।

  • अर-रब: सृष्टिकर्ता, मालिक, पालनकर्ता र सम्पूर्ण मामिलाहरू व्यवस्थापन गर्ने अल्लाह।
  • अस-समी: (सर्वश्रोता): जसको श्रवणशक्तिले सबै कुरालाई समेटेको छ अनि भिन्नता र विविधताका बावजुद सबै आवाजहरू सुन्नुहुन्छ।
  • अल-बसीर: जसले सबै कुरा स्पष्ट रूपमा देख्नुहुन्छ, चाहे त्यो सानो होस् वा ठूलो।
  • अल-अलीम (सर्वज्ञ): उहाँ नै हुनुहुन्छ जसको ज्ञानले भूत, वर्तमान र भविष्यमा भएका सबै कुरालाई समेटेको छ।
  • अर-रहमान: जसको दया सम्पूर्ण सृष्टि र जीवित प्राणीमाथि फैलिएको छ, सबै भक्त र सृष्टिहरू उहाँको दयाको छायाँमा छन्।
  • अर-रज्जाक: जसले सम्पूर्ण मानव, जिन्न र सबै सृष्टिहरूलाई रोजी दिनुहुन्छ।
  • अल-हय्य: सधैं जीवित रहने र कहिल्यै नमर्ने तर उहाँ बाहेक सबै सृष्टिहरू मर्नेछन्।
  • अल अजीम (महान्): उहाँ आफ्ना नामहरू, विशेषताहरू र कार्यहरूमा महान् हुनुहुन्छ।
  • अल-हकीम (बुद्धिमान): जसले आफ्नो सृष्टिलाई पूर्ण रूपमा व्यवस्थित, सुगठित र उत्कृष्ट बनाएको छ र जसको सृष्टि र आदेशमा गहिरो बुद्धि (हिकमत) निहित छ।
  • हिक्मत (बुद्धि): चीजहरूलाई तिनीहरूको उचित स्थान र योग्य दर्जामा राख्नु।