Skip to content

काफिरहरूको घर के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س30: ما هي دار الكافرين؟

प्रश्न ३०: काफिरहरूको घर के हो?

الجواب

ج:النار، قال تَعَالَى:

﴿فَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِي وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُۖ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ﴾

[البقرة: 24].

उत्तर: नर्क हो, अल्लाह तआलाले भन्नुभएको छ:

{त्यसैले त्यस आगो (नरक) बाट डर, जसको इन्धन मानिसहरू र ढुङ्गाहरू हुन्, जुन काफिरहरूका लागि तयार गरिएको छ।”}

[अल्-बकरह: ५०]