Skip to content

अल्लाह तआलाका केही नामहरू र विशेषताहरू बयान गर्नुहोस्।

الباب / الفصل
قسم العقيدة

السؤال

س32: اذكر بعض أسماء الله تَعَالَى وصفاته.

प्रश्न ३२: अल्लाह तआलाका केही नामहरू र विशेषताहरू बयान गर्नुहोस्।

الجواب

ج:الله، والرب، والرحمن، والسميع، والبصير، والعليم، والرزاق، والحي، والعظيم، والحكيم .... إلى غير ذلك من الأسماء الحسنى والصفات العلى.

उत्तर: अल्लाह, अर-रब, अर-रहमान, अस-समी’, अल-बसीर, अल-अलीम, अर-रज्जाक, अल-हय्य, अल-अजीम, अल-हकीम ... र अन्य धेरै सुन्दर नामहरू र उच्च गुणहरू।