Skip to content

निफाक भनेको के हो र यसका प्रकारहरू के-के हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س٢٢: ما هو النفاق وأنواعه؟

प्रश्न २२: निफाक भनेको के हो र यसका प्रकारहरू के-के हुन्?

الجواب

ج:1. النفاق الأكبر: وهو إبطان الكفر وإظهار الإيمان.

ويُخرِجُ من الإسلام وهو من الكفر الأكبر.

قال تَعَالَى:

﴿إِنَّ ٱلۡمُنَٰفِقِينَ فِي ٱلدَّرۡكِ ٱلۡأَسۡفَلِ مِنَ ٱلنَّارِ وَلَن تَجِدَ لَهُمۡ نَصِيرًا﴾

[النساء: ١٤٥].

  1. النفاق الأصغر:

مثل: الكذب، وإخلاف الوعد، وخيانة الأمانة.

ولا يُخرج من الإسلام، وهو من الذنوب، وصاحبه معرَّض للعذاب.

قال رسول الله صلى الله عليه وسلم:

«آية المنافق ثلاث: إذا حدث كذب، وإذا وعد أخلف، وإذا اؤتمن خان»

رواه البخاري ومسلم.

उत्तर: १. ठूलो निफाक: कुफ्र लुकाउनु र इमान देखाउनु हो।

यसले इस्लामबाट बाहिर निकाल्छ र यो ठूलो कुफ्र (कुफ्रे अकबर) मध्ये पर्दछ।

अल्लाह तआलाले भन्नुभएको छः

{निस्सन्देह, मुनाफिकहरू नर्कको सबैभन्दा तल्लो तहमा हुनेछन् र तपाईंले उनीहरूका लागि कुनै सहयोगी पाउनेछैनौ।}

[अन-निसा: ८०]

२. सानो निफाक:

जस्तै: झूटो बोल्नु, वाचा तोड्नु र नासोमा हिनामिना गर्नु।

यसले मानिसलाई इस्लामबाट निकाल्दैन, तर यो पाप हो र यस्ता व्यक्ति दण्डको हकदार हुन्छ।

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः

"पाखण्डीका तीन लक्षणहरू छन्: जब ऊ बोल्छ, झूट बोल्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब उसलाई कुनै कुरा सुम्पिन्छ, उसले विश्वासघात गर्छ।"

(बुखारी र मुस्लिम)