Skip to content

नबीहरू र रसूलहरूको अन्तिम (समापक) को हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س٢٣: من هو خاتم الأنبياء والمرسلين؟

प्रश्न २३: नबीहरू र रसूलहरूको अन्तिम (समापक) को हुन्?

الجواب

ج:هو محمد صلى الله عليه وسلم.

قال تَعَالَى:

﴿مَّا كَانَ مُحَمَّدٌ أَبَآ أَحَدٖ مِّن رِّجَالِكُمۡ وَلَٰكِن رَّسُولَ ٱللَّهِ وَخَاتَمَ ٱلنَّبِيِّـۧنَۗ﴾

[الأحزاب: ٤٠].

وقال رسول الله ﷺ:

«وأنا خاتم النبيين لا نبي بعدي»

رواه أبو داود والترمذي وغيرهما.

उत्तर: उहाँ मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हुनुहुन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{मुहम्मद तिमीहरूमध्ये कुनै पुरुषका पिता होइनन् तर उहाँ अल्लाहका रसूल र नबीहरूको अन्तिम (खातिम) हुनुहुन्छ।}

[अल-अह्जाब: २१]

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

''म सम्पूर्ण नबीहरूको समापक हूँ, मपछि कुनै नबी छैन।”

यसलाई अबू दाऊद, तिर्मिजी र अरूले वर्णन गरेका छन्।