Skip to content

केही हराम (निषेधित) लेनदेन र किनबेचका प्रकारहरू के–के हुन्?

الباب / الفصل
قسم المنوعات

السؤال

س5: ما بعض أنواع المعاملات والبيوع المحرمة؟

प्रश्न ५: केही हराम (निषेधित) लेनदेन र किनबेचका प्रकारहरू के–के हुन्?

الجواب

ج:١. الغش، ومنه: إخفاء عيب السلعة.

  • فعن أبي هريرة رَضِيَ اللَّهُ عَنْهُ، أنَّ رسول الله ﷺ مرَّ على صبرة- أي: كومة- طعام، فأدخل يده فيها، فنالت أصابعه بللًا. فقال: «ما هذا يا صاحب الطَّعام؟» قال: أصابته السَّماء يا رسول الله. قال:

«أفلا جعلته فوق الطَّعام كي يراه النَّاس؟ من غشَّ فليس منِّي»

رواه مسلم.

  1. الربا: ومنه أن آخذ ألفًا من إنسان دينًا على أن أردها إليه ألفين.
  • والزيادة هي الربا المحرم.

قال تَعَالَى:

﴿وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ﴾

[البقرة: ٢٧٥].

  1. الغرر والجهالة: كأن أبيعك الحليب في ضرع الشاة، أو السمكة في الماء ولم أصطدها بعد.
  • ففي الحديث:

«نهى رسول الله صلى الله عليه وسلم عن بيع الغرر»

उत्तर: १. धोखाधडी (गिश), जसमा सामानको दोष लुकाउनु पनि पर्छ।

  • अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अन्नको थुप्रो हुँदै जाँदा उहाँले त्यसमा आफ्नो हात हाल्नुभयो र उहाँका औँलाहरू भिजे। त्यसपछि उहाँले भन्नुभयो: «यो के हो, हे खानेकुराका मालिक?» उसले भन्यो: “पानी परेको छ, हे अल्लाहका रसूल।” तब उहाँले भन्नुभयो:

“तिमीले त्यो भिजेको भाग माथि किन राखेनौ ताकि मानिसहरूले देखून्? जसले धोखाधडी गर्छ, ऊ मबाट होइन।”

(मुस्लिम)

२. रिबा (ब्याज): जस्तै, मैले कुनै व्यक्तिबाट एक हजार ऋण लिएर पछि उसलाई दुई हजार फिर्ता दिने सर्तमा लिने।

  • यो थप (बढी रकम) नै हराम ब्याज हो।

अल्लाह तआलाले भन्नुभएको छः

{अल्लाहले व्यापारलाई हलाल (वैध) बनाउनु भएको छ र ब्याज (सूद) लाई हराम (निषेध) गर्नुभएको छ।}

[अल्-बकरह: ५०]

३. गरर (अनिश्चितता) र जिहालत (अज्ञानता): जस्तै भेडीको थुनमा रहेको दूध बेचनु वा पानीमा भएको माछालाई समातिनु भन्एदा पहिला बेचनु।

  • किनभने हदीसमा छ:

«अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिश्चित (धोखाधडीयुक्त) किनबेच गर्न निषेध गर्नुभएको छ।»