Skip to content

किनबेच र लेनदेन (मामिला) को हुकुम के हो?

الباب / الفصل
قسم المنوعات

السؤال

س4: ما حكم البيع والمعاملات؟

प्रश्न ४: किनबेच र लेनदेन (मामिला) को हुकुम के हो?

الجواب

ج:الأصل في كل البيوع والمعاملات أنها حلال إلا بعض الأنواع مما حرم الله تَعَالَى.

قال تَعَالَى:

﴿وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ﴾

[البقرة: ٢٧٥].

उत्तर: किनबेच र लेनदेन मूल रूपमा जायज (अनुमतियोग्य) हुन्छ, तर केही प्रकारहरू बाहेक जसलाई अल्लाह तआलाले हराम गर्नुभएको छ।

अल्लाह तआलाले भन्नुभएको छः

{अल्लाहले व्यापारलाई हलाल (वैध) बनाउनु भएको छ र ब्याज (सूद) लाई हराम (निषेध) गर्नुभएको छ।}

[अल्-बकरह: ५०]