Skip to content

अल्लाहका केही कृपाहरू (नेमतहरू) उल्लेख गर।

الباب / الفصل
قسم المنوعات

السؤال

س6: اذكر بعض نعم الله عليك.

प्रश्न ६: अल्लाहका केही कृपाहरू (नेमतहरू) उल्लेख गर।

الجواب

ج:١. نعمة الإسلام، وأنك لست من أهل الكفر.

  1. نعمة السنة، وأنك لست من أهل البدع.
  2. نعمة الصحة والعافية، كالسمع والبصر والمشي وغيرها.
  3. نعمة الطعام والشراب والملبس.
  • ونعمه تَعَالَى علينا كثيرة لا تعد ولا تحصى.

قال تَعَالَى:

﴿وَإِن تَعُدُّواْ نِعۡمَةَ ٱللَّهِ لَا تُحۡصُوهَآۗ إِنَّ ٱللَّهَ لَغَفُورٞ رَّحِيمٞ﴾

[النحل: ١٨].

उत्तर: १. इस्लामको नेमत (कृपा) र तिमी काफिरहरू मध्ये होइनौ।

२. सुन्नतको नेमत र तिमी बिदअत गर्नेहरूमध्ये होइनौ।

३. स्वास्थ्य र निरोगीपनको नेमत, जस्तै सुन्ने, देख्ने, हिँड्ने आदि क्षमताहरू।

४. खानपिन र लुगाफाटोको नेमत (कृपा)।

  • अल्लाह तआलाका हामीमाथि धेरै अनगिन्ती कृपाहरू छन्, जसलाई गन्न वा हिसाब गर्न सकिँदैन।

अल्लाह तआलाले भन्नुभएको छः

{यदि तिमीहरूले अल्लाहका कृपाहरू गन्न खोज्यौ भने तिमीहरूले तिनलाई गणना गर्न सक्दैनौ। निश्चय नै अल्लाह अत्यन्त क्षमाशील र दयालु हुनुहुन्छ।}

[अन्-नहल : ११४]