Skip to content

अल्लाहका नेमत (अनुग्रह) हरूप्रति हाम्रो कर्तव्य के हो? र तिनको कृतज्ञता (शुक्र) कसरी गर्ने?

الباب / الفصل
قسم المنوعات

السؤال

س۷: ما الواجب في النعم؟ وكيف تشكرها؟

स ७: अल्लाहका नेमत (अनुग्रह) हरूप्रति हाम्रो कर्तव्य के हो? र तिनको कृतज्ञता (शुक्र) कसरी गर्ने?

الجواب

ج- الواجب: شكرها؛ وذلك بالثناء على الله وحمده باللسان وأنه له الفضل وحده، واستعمال هذه النعم بما يرضي الله تَعَالَى، لا بمعصيته.

  • قال تعالى:

﴿فَٱذۡكُرُونِيٓ أَذۡكُرۡكُمۡ وَٱشۡكُرُواْ لِي وَلَا تَكۡفُرُونِ﴾

[البقرة: ١٥٢].

उत्तर: ती (नेमतहरूको) कृतज्ञता (शुक्र) गर्नु वाजिब हो। कृतज्ञता जिब्रोद्वारा अल्लाहको प्रशंसा र गुणगान गरेर तथा सबै कृपा उहाँकै हो भनेर स्वीकार गरेर व्यक्त गरिन्छ। साथै ती नेमतहरूलाई अल्लाह तआलालाई प्रसन्न पार्ने कार्यमा प्रयोग गर्नु, र उहाँको अवज्ञा (पाप) मा प्रयोग नगर्नु पनि कृतज्ञता व्यक्त गर्ने तरिका हो।

अल्लाह तआलाले भन्नुभएको छः

{तिमीहरू मलाई सम्झ, म पनि तिमीहरूलाई सम्झनेछु। मेरो कृतज्ञता गर, र मेरो कृतघ्नता नगर।}

[अल्-बकरह: ५०]