Skip to content

अतिथि (पाहुना) ले खाना खुवाउने व्यक्तिका लागि के दुआ गर्छ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢٣: ما هو دعاء الضيف لصاحب الطعام؟

प्रश्न २३: अतिथि (पाहुना) ले खाना खुवाउने व्यक्तिका लागि के दुआ गर्छ?

الجواب

ج:«اللـهم بـارك لهـم فيما رزقتهـم، واغـفر لهم وارحمهم»

رواه مسلم.

उत्तर: «अल्लाहुम्म बारिक लहुम फीमा रजक्तहुम, वग्फिर् लहुम वर्हम्हुम।» अर्थ: हे अल्लाह! उनीहरूलाई दिएको रोजीमा बरकत दिनुहोस्, उनीहरूलाई माफ गर्नुहोस् र उनीहरूमाथि दया गर्नुहोस्।

(मुस्लिम)