Skip to content

السؤال

س٢٢: ماذا تقول عند الفراغ من الطعام؟

प्रश्न २२: खाना खाइसके पछि के भन्छौ?

الجواب

ج:«الحمد لله الذي أطعمني هذا، ورزقنيه، من غير حول مني ولا قوة»

رواه أبو داود وابن ماجة وغيرهما.

उत्तर: «अल्हम्दुलिल्लाहल्लजी अत्अमनी हाजा, वरजकनीहि, मिन गैरि हौलिम् मिन्नी वला कुव्वह।» अर्थ: सबै प्रशंसा अल्लाहका लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मलाई यो रोजी कुनै शक्ति वा सामर्थ्य विना नै प्रदान गर्नुभयो।

यसलाई इमाम अबू दाऊद, इब्ने माजा र उनीहरू बाहेक अरूले पनि वर्णन गरेका छन्।