Skip to content

खुफ (मोजाहरू) माथि मसह गर्ने तरिका के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س١٤: ما هي صفة المسح على الخفين؟

प्रश्न १४: खुफ (मोजाहरू) माथि मसह गर्ने तरिका के हो?

الجواب

ج:أما صفة المسح فهي: أن يضع أصابع يديه مبلولتين بالماء على أصابع رجليه ثمَّ يُمرُّهما إلى ساقه، يمسح الرِّجل اليمنى باليد اليمنى، والرجل اليسرى باليد اليسرى، ويُفرِّج أصابعه إذا مسح ولا يكرر.

उत्तर: मसह गर्ने तरिका यस प्रकार छ: आफ्ना हातका औंलाहरू पानीले भिजाएर खुट्टाका औंलाहरूमा राख्नु र ती औँलाहरूलाई पिडौलातिर तान्नु। दायाँ खुट्टामा दायाँ हातले र बायाँ खुट्टामा बायाँ हातले मसह गर्नु। मसह गर्दा औंलाहरू फराकिलो राख्नु र मसह दोहोर्याउनु हुँदैन।