Skip to content

खुफमाथि गरिएको मसह कुन कारणले टुट्छ?

الباب / الفصل
قسم الفقه

السؤال

س١٥: ما الذي ينقض المسح على الخفين؟

प्रश्न १५: खुफमाथि गरिएको मसह कुन कारणले टुट्छ?

الجواب

ج:١. انقضاء مدة المسح، فلا يجوز المسح على الخفين بعد انقضاء مدة المسح المحددة شرعًا، يوم وليلة للمقيم وثلاثة أيام بلياليها للمسافر.

  1. خلع الخفين فإذا نزع الإنسان الخفين أو أحدهما بعد مسحه بطل المسح عليهما.

१. मसहको अवधि समाप्त हुनु; शरियतले तोकेको समय समाप्पत भएपछि मोजामाथि मसह गर्नु जायज हुँदैन। स्थानीयको लागि: एक दिन र एक रात र यात्रामा रहेका व्यक्तिका लागि: तीन दिन र तीन रातसम्म।

२. मोजा फुकाल्नु: यदि मानिसले मसह गरेपछि दुवै वा एउटा मोजा फुकाल्छ भने मसह गर्न मिल्दैन।