السؤال
س١٥: من هم أعداء الإنسان؟
प्रश्न १५: मानव जातिका शत्रुहरू को हुन्?
الجواب
ج:١. النفس الأمارة بالسوء: وذلك أن يتبع الإنسان ما تمليه عليه نفسه وهواه في معصية الله تَبَارَكَ وَتَعَالَى،
قال سُبْحَانَهُ:
﴿إِنَّ ٱلنَّفۡسَ لَأَمَّارَةُۢ بِٱلسُّوۤءِ إِلَّا مَا رَحِمَ رَبِّيۚ إِنَّ رَبِّي غَفُورٌ رَّحِيمٌ﴾
[يوسف: ٥٣].
- الشيطان: وهو عدو ابن آدم وغايته أن يضل الإنسان ويوسوس له في الشر ويدخله النار.
قال تَعَالَى:
﴿وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٌ﴾
[البقرة: ١٦٨].
- أصحاب السوء: الذين يحثّون على الشر، ويصدّون عن الخير.
﴿ٱلۡأَخِلَّآءُ يَوۡمَئِذِۭ بَعۡضُهُمۡ لِبَعۡضٍ عَدُوٌّ إِلَّا ٱلۡمُتَّقِينَ﴾
[الزخرف: 67].
उत्तर: १. खराब कामतर्फ प्रेरित गर्ने मन (नफ्स अम्मारा): यस्तो मन हो जसले मानिसलाई खराब कामतर्फ प्रेरित गर्छ, जब मानिस आफ्नो इच्छालाई पछ्याउँछ र अल्लाह तआलाको अवज्ञा गर्छ।
अल्लाहले भन्नुभएको छ:
{निस्सन्देह आत्मा (नफ्स) त धेरैजसो खराबीको आदेश दिने हुन्छ, सिवाय त्यस्ता व्यक्तिहरूको जसप्रति मेरो पालनकर्ताको दया हुन्छ। निस्सन्देह मेरो पालनकर्ता अति क्षमाशील र अत्यन्त दयालु हुनुहुन्छ।}
[यूसुफ: ५३]
२. शैतान: यो मानवको शत्रु हो, जसको उद्देश्य मानिसलाई भ्रष्ट पार्नु, उसलाई खराब कामतर्फ उक्साउनु र अन्ततः नरकमा प्रवेश गराउनु हो।
अल्लाह तआलाले भन्नुभएको छः
{शैतानका पाइलाहरूको अनुसरण नगर। निस्सन्देह ऊ तिमीहरूको स्पष्ट शत्रु हो।}
[अल्-बकरह: ५०]
३. खराब (दुष्ट) साथीहरू: जसले खराब काम गर्न प्रेरित गर्छन् र भलाइ राम्रो कामबाट रोक्छन्।
{त्यस दिन घनिष्ठ साथीहरू (मित्रहरू) एकअर्काका शत्रु हुनेछन्, तर केवल धर्मीहरू बाहेक।}
[अज्जुखरूफः १३-१४]