Skip to content

तक्वा (अल्लाहको डर) के हो?

الباب / الفصل
قسم المنوعات

السؤال

س١٦: ما هي التقوى؟

प्रश्न १६: तक्वा (अल्लाहको डर) के हो?

الجواب

ج:هي فعل الطاعات وترك المعاصي.

  • قال تعالى:

﴿وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَعَ ٱلۡمُتَّقِينَ﴾

[البقرة: ١٩٤].

उत्तर: तक्वा भनेको अल्लाहको आदेश पालन गर्नु र उहाँका निषेधहरूबाट टाढा रहनु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{अल्लाहसँग डर (तक्वा) गर र जानिराख, अल्लाह तक्वा गर्नेहरूसँग हुनुहुन्छ।}

[अल्-बकरह: ५०]