Skip to content

السؤال

س۱۷: ما هي التوبة؟

प्रश्न १७: तौबा (पश्चात्ताप) के हो?

الجواب

ج:التوبة: هي الرجوع عن معصية الله تَعَالَى إلى طاعته.

قال تَعَالَى:

﴿وَإِنِّي لَغَفَّارٞ لِّمَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا ثُمَّ ٱهۡتَدَىٰ﴾

[طه: ٨٢].

उत्तर: तौबा: अल्लाह तआलाको अवज्ञाबाट फर्केर उहाँको आज्ञापालनतर्फ जानु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{अनि जसले पश्चात्ताप गर्छ, ईमान ल्याउँछ, सत्कर्म गर्छ र त्यसपछि सही मार्गमा रहन्छ, निस्सन्देह म अत्यन्त क्षमाशील छु।}

[ताहा: ५]