Skip to content

السؤال

س٢٦: ما هو دعاء الركوب؟

प्रश्न २६: सवारीमा चढ्दा पढिने दुआ के हो?

الجواب

ج:«بسم الله، والحمد لله ﴿سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ 13 وَإِنَّا إِلَى رَبِّنَا لَمُنْقَلِبُونَ 14﴾ [الزخرف: 13-14]، الحمد لله، الحمد لله، الحمد لله، الله أكبر، الله أكبر، الله أكبر، سبحانك اللهم إني ظلمت نفسي فاغفر لي؛ فإنه لا يغفر الذنوب إلا أنت»

رواه أبو داود والترمذي.

“बिस्मिल्लाह, वल्हम्दुलिल्लाह। {सुब्हानल्लजी सख्खरा लना हाजा वमा कुन्ना लहु मुकरिनीन, वा इन्ना इला रब्बिना लमुनकलिबून} [अल-जुख़्रुफ: 13–14], अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर। सुब्हानकल्लाहुम्म इन्नी जुलम्तु नफ्सी फग्फिरली; फइन्नहु ला यग्फिरुज्जुनूब इल्ला अन्त।” अर्थ: अल्लाहको नामले र सबै प्रशंसा अल्लाहकै लागि हो। {पवित्र छ उहाँ, जसले यो सवारीलाई हाम्रो लागि वशमा पारिदिनुभयो, जबकि हामी यसलाई नियन्त्रण गर्न सक्षम थिएनौं। र निस्सन्देह हामी हाम्रो पालनकर्तातर्फ फर्किनेछौं} [अल-जुख़्रुफ: 13–14]। सबै प्रशंसा अल्लाहकै लागि हो, सबै प्रशंसा अल्लाहकै लागि हो, सबै प्रशंसा अल्लाहकै लागि हो। अल्लाह महान् हुनुहुन्छ, अल्लाह महान् हुनुहुन्छ, अल्लाह महान् हुनुहुन्छ। हे अल्लाह! तिमी पवित्र छौ, मैले आफूमाथि अन्याय गरेको छु, मलाई माफ गर; किनकि तिमी बाहेक पापहरू माफ गर्ने कोही छैन।

(अबू दाऊद र तिर्मिजी)