Skip to content

मुसाफिर (यात्रामा जाने व्यक्ति) ले मुकीम (घरमै बस्ने व्यक्ति) का लागि के दुआ गर्छ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢٨: ما هو دعاء المسافر للمقيم؟

प्रश्न २८: मुसाफिर (यात्रामा जाने व्यक्ति) ले मुकीम (घरमै बस्ने व्यक्ति) का लागि के दुआ गर्छ?

الجواب

ج:«أستودعكم الله الذي لا تضيع ودائعه»

رواه أحمد وابن ماجة.

उत्तर: «अस्तौदिउकुमुल्लाहल्लजी ला तुजीउ वदाइअहू।» अर्थ: म तिमीलाई अल्लाहको संरक्षणमा सुम्पन्छु, जसको संरक्षणमा दिइएको कुरा कहिल्यै नष्ट हुँदैन।

(अहमद र इब्ने माजा)