Skip to content

बैठक (मज्लिस) बाट उठ्दा वा बैठक समाप्त गर्दा “मज्लिसको कफ्फारा दुआ” के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢٥: ما تقول عند القيام والفراغ من المجلس "دعاء كفارة المجلس"؟

प्रश्न २५: बैठक (मज्लिस) बाट उठ्दा वा बैठक समाप्त गर्दा “मज्लिसको कफ्फारा दुआ” के हो?

الجواب

ج:«سبحانك اللهم وبحمدك، أشهد أن لا إله إلا أنت، أستغفرك وأتوب إليك»

رواه أبو داود والترمذي وغيرهما.

उत्तर: “सुब्हानकल्लाहुम्मा व बिहम्दिका, अश्हदु अल्ला इलाहा इल्ला अन्त, अस्तग्फिरुका व अतूबु इलैक।” अर्थ: हे अल्लाह! तपाईं पवित्र हुनुहुन्छ, सम्पूर्ण प्रशंसा तपाईंका लागि नै हो। म गवाही दिन्छु, तपाईं बाहेक कोही साँचो उपास्य छैन। म तपाईंसँग क्षमा माग्दछु र तपाईंतर्फ नै तौबा गर्छु।

यसलाई अबू दाऊद, तिर्मिजी र अरूले वर्णन गरेका छन्।