हाई (जम्हाई) लिने शिष्टाचारहरू के के हुन्?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س٢٥: ما هي آداب التثاؤب؟
प्रश्न २५: हाई (जम्हाई) लिने शिष्टाचारहरू के के हुन्?
الجواب
ج:١. محاولة كظم التثاؤب.
في الحديث:
«التثاؤب من الشيطان، فإذا تثاءب أحدكم فليرده ما استطاع»
متفق عليه.
- عدم رفع الصوت بقول " آه آه".
- في الحديث:
«ولا يقل: آه آه، فإن أحدكم إذا فتح فاه، فإن الشيطان يضحك منه»
رواه أحمد.
- وضع اليد على الفم.
«إذا تثاءب أحدكم فليمسك بيده على فيه؛ فإن الشيطان يدخل»
رواه مسلم.
उत्तर: १. हाई (जम्हाई) आउँदा सकेसम्म रोक्ने प्रयास गर्नु।
यसको प्रमाण यो हदीस हो:
“हाई (जम्हाई) शैतानबाट हो। त्यसैले तिमीहरूमध्ये कोही हाई (जम्हाई) गर्छ भने उसले सकेसम्म त्यसलाई रोक्नुपर्छ।”
(बुखारी र मुस्लिम)
२. हाई (जम्हाई) गर्दा ठूलो आवाजमा “आह आह” भन्नु हुँदैन।
“आह आह’ नभन्नु, किनकि जब तिमीहरूमध्ये कोही आफ्नो मुख (ज्वाइँ गर्दा) खोल्छ, शैतान हाँस्छ।”
(अहमद)
३. मुखमा हात राख्नु।
“तिमीहरूमध्ये कसैले हाई (जम्हाई) गर्दा उसले आफ्नो हातले मुख छोपोस्, किनकि शैतान भित्र पस्छ।”
(मुस्लिम)