Skip to content

हाच्छिउँ (छींक) का शिष्टाचारहरू के-के हुन?

الباب / الفصل
قسم الآداب الإسلامية

السؤال

س٢٤: ما آداب العطاس؟

प्रश्न २४: हाच्छिउँ (छींक) का शिष्टाचारहरू के-के हुन?

الجواب

ج:١. وضع اليد أو الثوب أو المنديل عند العطاس.

  1. أن تحمد الله بعد العطاس «الحمد لله».
  2. وليقل له أخوه أو صاحبه: «يرحمك الله».
  • فإذا قال له، فليقل: «يهديكم الله ويصلح بالكم».

उत्तर: १. हाच्छिउँ गर्दा हात, कपडा वा रुमालले मुख ढाक्नु।

२. हाच्छिउँ गरेपछि गरेपछि अल्लाहको प्रशंसा गर्दै “अल्हम्दुलिल्लाह” भन्नु।

३. उसको भाइ वा साथीले उसलाई भनोस्: «यरहमुकल्लाह» (अल्लाहले तिमीमाथि दया गरून्)।

  • यदि उसलाई “यरहमुकल्लाह” भनियो भने, उसले जवाफमा भनोस्: “यह्दीकुमुल्लाहु व युस्लिहु बालकुम” (अल्लाहले तिमीहरूलाई मार्गदर्शन गरून् र तिमीहरूको अवस्था सुधारोस्)।