Skip to content

तिलावतका शिष्टाचारहरू के के हुन्?

الباب / الفصل
قسم الآداب الإسلامية

السؤال

س27: ما آداب التلاوة؟

प्रश्न २७: तिलावतका शिष्टाचारहरू के के हुन्?

الجواب

ج:1. التلاوة على طهارة بعد الوضوء.

  1. الجلوس بأدب ووقار.
  2. أستعيذ بالله من الشيطان في بداية التلاوة.

قال تعالى:

﴿فَإِذَا قَرَأۡتَ ٱلۡقُرۡءَانَ فَٱسۡتَعِذۡ بِٱللَّهِ مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ﴾

[النحل: ٩٨].

  1. أتدبر القراءة.

﴿أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَ أَمۡ عَلَىٰ قُلُوبٍ أَقۡفَالُهَآ﴾

[محمد: ٢٤].

*******

१. वुजू गरेपछि पवित्र अवस्थामा कुरआनको तिलावत गर्नु।

२. शिष्टता र गरिमाका साथ बस्नु।

३. तिलावत सुरु गर्दा शैतानबाट अल्लाहको शरण माग्नु।

अल्लाह तआलाले भन्नुभएको छः

{जब तिमी कुरआन पढ्न थाल्छौ, तब धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।}

[अन्-नहल : ११४]

४. म तिलावत गर्दा गहिरो रूपमा चिन्तन–मनन गर्छु।

“के तिनीहरूले कुरआनमा चिन्तन-मनन गर्दैनन्? वा तिनीहरूको हृदयमा ताल्चा लागेको छ?”

[मुहम्मद: १९]