Skip to content

म आफन्तसँग सम्बन्ध कसरी कायम राखूँ?

الباب / الفصل
قسم الآداب الإسلامية

السؤال

س4: كيف أصل الرحم؟

प्रश्न ४: म आफन्तसँग सम्बन्ध कसरी कायम राखूँ?

الجواب

ج:1. زيارة الأقارب من الأخ والأخت، والعم والعمة، والخال والخالة وبقية الأقارب.

  1. الإحسان إليهم بالقول والفعل ومساعدتهم.
  2. ومنها الاتصال بهم وسؤالهم عن أحوالهم.
  • قال تعالى:

﴿فَهَلۡ عَسَيۡتُمۡ إِن تَوَلَّيۡتُمۡ أَن تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ وَتُقَطِّعُوٓاْ أَرۡحَامَكُمۡ﴾

[محمد: ٢٢].

  • وفي الحديث:

«لا يدخل الجنة قاطع رحم»

رواه مسلم.

उत्तर: १. दाजु–बहिनी, काका–काकी, मामा–माइजु र अन्य सबै आफन्तहरूसँग भेटघाट गर्दै रहनु।

२. उनीहरूसँग बोली र कर्मद्वारा राम्रो व्यवहार गर्नु र उनीहरूको सहयोग गर्नु।

३- उनीहरूसँग सम्पर्क राख्नु र उनीहरूको स्वास्थ्य र स्थिति सोधपुछ गर्नु।

अल्लाह तआलाले भन्नुभएको छः

{के तिमीहरू (सत्यबाट) विमुख भयौ भने पृथ्वीमा उपद्रव मच्चाउने र आफन्तसँगको सम्बन्ध तोड्नेछौ?}

[मुहम्मद: १९]

– हदीसमा आएको छ:

"स्वर्गमा त्यो व्यक्ति प्रवेश गर्ने छैन, जो आफन्तसँगको सम्बन्ध तोड्छ।"

(मुस्लिम)