Skip to content

हदीस «तिमीहरूमध्ये कोही पूर्ण मुमिन ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س6: أكمل حديث: «لا يؤمن أحدكم حتى أكون أحب إليه ...»، واذكر بعض فوائده.

प्रश्न ६: हदीस «तिमीहरूमध्ये कोही पूर्ण मुमिन ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أنس رَضِيَ اللَّهُ عَنْهُ، قال رسول الله صلى الله عليه وسلم:

«لا يؤمن أحدكم حتى أكون أحب إليه من والده، وولده، والناس أجمعين»

رواه البخاري ومسلم.

من فوائد الحديث:

  • يجب محبة النبي صلى الله عليه وسلم أكثر من كل الناس.
  • أن ذلك من كمال الإيمان.

उत्तर: अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"तिमीहरूमध्ये कोही पूर्ण मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको लागि उसको बुबा, छोराछोरी र सबै मानिसहरूभन्दा बढी प्रिय हुँदैन।"

(बुखारी र मुस्लिम)

हदीसका केही फाइदाहरू:

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सबै मानिसभन्दा बढी माया गर्नुपर्छ।
  • यो इमानको पूर्णता हो।