Skip to content

हदीस «तिमीहरूमध्ये कोही पूर्ण मुमिन हुन सक्दैन ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س7: أكمل حديث: «لا يؤمن أحدكم حتى يحب لأخيه ...»، واذكر بعض فوائده.

प्रश्न ७: हदीस «तिमीहरूमध्ये कोही पूर्ण मुमिन हुन सक्दैन ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أنس رَضِيَ اللَّهُ عَنْهُ، قال رسول الله صلى الله عليه وسلم:

«لا يؤمن أحدكم؛ حتى يحب لأخيه ما يحب لنفسه»

رواه البخاري ومسلم.

من فوائد الحديث:

  • على المؤمن أن يحب للمؤمنين من الخير كما يحب لنفسه.
  • وذلك من كمال الإيمان.

उत्तर: अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"तिमीहरूमध्ये कोही पूर्ण मुमिन हुन सक्दैन; जबसम्म उसले आफ्ना भाईका लागि त्यही कुरा चाहँदैन, जुन ऊ आफ्नै लागि चाहन्छ।"

(बुखारी र मुस्लिम)

हदीसका केही फाइदाहरू:

  • मुमिनले अरु मुमिनहरूको लागि त्यही चाहनु पर्छ, जुन उसले आफ्नो लागि चाहन्छ।
  • यो इमानको पूर्णता हो।