Skip to content

हदीस «कसम उस अल्लाहको, जसको हातमा मेरो प्राण छ! निश्चय नै यो (सूरह अल-इखलास)...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س8: أكمل حديث: «والذي نفسي بيده! ...»، واذكر بعض فوائده.

प्रश्न ८: हदीस «कसम उस अल्लाहको, जसको हातमा मेरो प्राण छ! निश्चय नै यो (सूरह अल-इखलास)...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أبي سعيد رَضِيَ اللَّهُ عَنْهُ، عن رسول الله صلى الله عليه وسلم قال:

«والذي نفسي بيده! إنها لتعدل تعدل ثلث القرآن»

رواه البخاري.

بعض فوائد الحديث:

  1. فضل سورة الإخلاص.
  2. وأنها تعدل ثلث القرآن.

उत्तर: अबु सईद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"कसम उस अल्लाहको, जसको हातमा मेरो प्राण छ! निश्चय नै यो (सूरह अल-इखलास) कुरआनको एक तिहाइ बराबर छ।"

(बुखारी)

हदीसका केही फाइदाहरू:

१. सूरह इखलासको महत्त्व।

२. यो कुरआनको एक तिहाइ बराबर छ।