Skip to content

अमर बिल मारूफ वन-नहयो अनिल मुन्कर (राम्रो कामको आदेश दिने र नराम्रो कामबाट रोक्ने) को अर्थ के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س41: ما هو واجب الأمر بالمعروف والنهي عن المنكر؟

प्रश्न ४१: अमर बिल मारूफ वन-नहयो अनिल मुन्कर (राम्रो कामको आदेश दिने र नराम्रो कामबाट रोक्ने) को अर्थ के हो?

الجواب

ج:المعروف: هو الأمر بكل طاعة لله عَزَّ وَجَلَّ،

والمنكر: هو النهي عن كل معصية لله عَزَّ وَجَلَّ.

  • قال تَعَالَى:

﴿كُنتُمۡ خَيۡرَ أُمَّةٍ أُخۡرِجَتۡ لِلنَّاسِ تَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَتَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَتُؤۡمِنُونَ بِٱللَّهِۗ﴾

[آل عمران: ١١٠].

उत्तर: अल-मारूफ: भनेको अल्लाहको आज्ञापालन गर्ने आदेश दिनु हो।

मुन्कर भनेको: अल्लाहको अवज्ञाबाट रोक्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{तिमीहरू मानवजातिका निम्ति पठाइएको उत्तम समुदाय हौ; तिमीहरू राम्रो कामको आदेश दिन्छौ, नराम्रो कामबाट रोक्छौ र अल्लाहमाथि ईमान राख्छौ।}

[आले इमरान: १९]