Skip to content

अल्लाहमाथि तवक्कुल (भरोसा) के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س40: ما هو التوكل على الله تَعَالَى؟

प्रश्न ४०: अल्लाहमाथि तवक्कुल (भरोसा) के हो?

الجواب

ج:هو الاعتماد على الله تَعَالَى في جلب المنافع ودفع المضار، مع الأخذ بالأسباب.

قال تَعَالَى:

﴿وَمَن يَتَوَكَّلۡ عَلَى ٱللَّهِ فَهُوَ حَسۡبُهُۥٓۚ﴾

[الطلاق: 3].

﴿حَسْبُهُ﴾: أي كافيه.

उत्तर: फाइदा प्राप्त गर्न र हानिबाट बच्न अल्लाह तआलामाथि भरोसा गर्नु, साथै आवश्यक कारणहरू (उपायहरू) अपनाउनु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{ जसले अल्लाहमाथि भरोसा गर्छ, उसको लागि उहाँ पर्याप्त हुनुहुन्छ।}

[अत्-तलाकः ३]

'हसबुहु' को अर्थ: उहाँ उसको लागि पर्याप्त हुनुहुन्छ।