Skip to content

अह्लेसुन्नत वल-जमाअत को हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س42: من هم أهل السنة والجماعة؟

प्रश्न ४२: अह्लेसुन्नत वल-जमाअत को हुन्?

الجواب

ج:هم من كان على مثل ما كان عليه النبي صلى الله عليه وسلم وأصحابه في القول والعمل والاعتقاد.

  • وسموا أهل السنة: لاتباعهم سنة النبي صلى الله عليه وسلم، وترك الابتداع.
  • والجماعة: لأنهم اجتمعوا على الحق ولم يتفرقوا فيه.
  • قال عليه الصلاة والسلام:

«إن بني إسرائيل تفرقت على ثنتين وسبعين ملة، وتفترق أمتي على ثلاث وسبعين ملة، كلهم في النار، إلا ملة واحدة». قالوا: ومن هي يا رسول الله ؟ قال: «ما أنا عليه وأصحابي»

رواه الترمذي.

उत्तर: वचन, कर्म र आस्थामा नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूको मार्गलाई अनुसरण गर्ने व्यक्तिहरू हुन्।

  • उनीहरूलाई अह्लेसुन्नत भनिन्छ, किनकि उनीहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको पालन गर्छन् र बिदअतलाई त्याग्छन्।

– वल-जमाअत: किनभने उनीहरू सत्यमा एकजुट भए र त्यसमा विभाजित भएनन्।

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

“निश्चय नै बनी इस्राईल ७२ समूहमा विभाजित भए र मेरो उम्मत ७३ समूहमा विभाजित हुनेछन्। एउटा समूह बाहेक ती सबै नर्कमा जानेछन्।” उनीहरूले भने: “हे अल्लाहका रसूल! त्यो कुन हो?” उहाँले भन्नुभयो: “जसमा म र मेरा सहाबाहरू छौं।”

(तिर्मिजी)