मुस्लिम विद्वान (उलमा) हरूप्रति हाम्रो कर्तव्य के हो?
- الموضوعات
- الولاء والبراء وحقوق المسلمينالآداب
- التصنيف الشرعي
- الفضائل والآدابالآداب الشرعيةآداب العالم والمتعلم
- الباب / الفصل
- قسم العقيدة
السؤال
س٣٤: ما واجبنا تجاه علماء المسلمين؟
प्रश्न ३४: मुस्लिम विद्वान (उलमा) हरूप्रति हाम्रो कर्तव्य के हो?
الجواب
ج:نحبهم، ونرجع إليهم في المسائل والنوازل الشرعية، ولا نذكرهم إلا بالجميل، ومن ذكرهم بغير ذلك من السوء؛ فهو على غير السبيل.
- قال تَعَالَى:
﴿يَرۡفَعِ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ دَرَجَٰتٖۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ﴾
[المجادلة: ١١].
उत्तर: हामी उनीहरूलाई माया गर्छौं, धार्मिक (शरई) मुद्दा र नयाँ उत्पन्न भएका समस्याहरूमा उनीहरूसँग सल्लाह लिन्छौं र उनीहरूको बारेमा राम्रो कुरा मात्र गर्छौं। जसले उनीहरूको बारेमा नकरात्मक टीकाटिप्पणी गर्छ, ऊ सही मार्गमा छैन।
अल्लाह तआलाले भन्नुभएको छः
{अल्लाहले तिमीहरूमध्ये ईमान ल्याएका र ज्ञान प्रदान गरिएका व्यक्तिहरूको दर्जाहरू उच्च पर्नुहुन्छ र अल्लाह तिमीहरूले गर्ने कामहरूप्रति पूर्ण रूपमा जानकार हुनुहुन्छ।}
[अल् मुजादिलाः ११]