अह्ले बैत; नबी (सल्लल्लाहु अलैहि व सल्लम) काे परिवारको हामीमाथि के हक छ?
- الموضوعات
- حقوق النبي وأصحابهأهل البيت
- التصنيف الشرعي
- العقيدةأهل البيت وفضلهم
- الباب / الفصل
- قسم العقيدة
السؤال
س27: ما هو حق آل بيت النبي صلى الله عليه وسلم علينا؟
प्रश्न २७: अह्ले बैत; नबी (सल्लल्लाहु अलैहि व सल्लम) काे परिवारको हामीमाथि के हक छ?
الجواب
ج:نحبهم ونتولاهم ونبغض من يبغضهم ولا نغلو فيهم، وهم أزواجه، وذريته، وبنو هاشم، وبنو المطلب من المؤمنين.
قال تعالى:
﴿إِنَّمَا يُرِيدُ ٱللَّهُ لِيُذۡهِبَ عَنكُمُ ٱلرِّجۡسَ أَهۡلَ ٱلۡبَيۡتِ وَيُطَهِّرَكُمۡ تَطۡهِيرٗا﴾
[الأحزاب: ٣٣].
وفي الحديث عن النبي صلى الله عليه وسلم قال:
«أذكركم الله في أهل بيتي، أذكركم الله في أهل بيتي، أذكركم الله في أهل بيتي»
رواه مسلم.
उत्तर: हामीले उनीहरूलाई माया गर्नुपर्छ र उनीहरूसँग मित्रता (वला) राख्नुपर्छ। जसले उनीहरूलाई घृणा गर्छ, उसलाई हामी घृणा गर्छौं, तर उनीहरूबारे अतिशयोक्ति गर्नु हुँदैन। उनीहरूमा नबी (सल्लल्लाहु अलैहि व सल्लम) का पत्नीहरू, उहाँका सन्तानहरू र बनु हाशिम तथा बनु मुत्तलिबका मोमिनहरू पर्छन्।
अल्लाह तआलाले भन्नुभएको छः
{हे अह्ले बैत! निस्सन्देह, अल्लाहले तिमीहरूका सम्पूर्ण अशुद्धता हटाउन र पूर्ण पवित्र बनाउन चाहनुहुन्छ।}
[अल-अह्जाब: २१]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसमा भन्नुभयो:
“म तिमीहरूलाई अह्ले बैत (मेरो परिवार) को बारेमा अल्लाहको सम्झना गराउँछु। म तिमीहरूलाई अह्ले बैत (मेरो परिवार) को बारेमा अल्लाहको सम्झना गराउँछु। म तिमीहरूलाई अह्ले बैत (मेरो परिवार) को बारेमा अल्लाहको सम्झना गराउँछु।"
(मुस्लिम)