Skip to content

मोमिनहरूको घर के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س29: ما هي دار المؤمنين؟

प्रश्न २९: मोमिनहरूको घर के हो?

الجواب

ج:الجنة، قال تَعَالَى:

﴿إِنَّ اللَّهَ يُدْخِلُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ﴾

[محمد: 12].

उत्तर: जन्नत (स्वर्ग) हो, अल्लाह तआलाले भन्नुभएको छ:

{निश्चय नै जसले ईमान ल्याए र असल काम गरे, अल्लाहले उनीहरूलाई त्यस्ता बगैंचाहरू (जन्नत) मा प्रवेश गराउनुहुन्छ, जसको तलबाट नदीहरू बगिरहेका छन्।}

[मुहम्मद: १९]