Skip to content

उम्महातुल्-मुमिनीन् (आस्थावानहरूको आमा) को हुन्?

التصنيف الشرعي
العقيدةالصحابة وفضلهم
الباب / الفصل
قسم العقيدة

السؤال

س26: من هن أمهات المؤمنين؟

प्रश्न २६: उम्महातुल्-मुमिनीन् (आस्थावानहरूको आमा) को हुन्?

الجواب

ج:هن زوجات النبي صلى الله عليه وسلم.

  • قال تَعَالَى:

﴿ٱلنَّبِيُّ أَوۡلَى بِٱلۡمُؤۡمِنِينَ مِنۡ أَنفُسِهِمۡۖ وَأَزۡوَجُهُۥٓ أُمَّهَتُهُمۡۗ﴾

[الأحزاب: ٦].

उत्तर: उनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) का पत्नीहरू हुन्।

अल्लाह तआलाले भन्नुभएको छः

{नबी मोमिनहरूका लागि आफुभन्दा बढी हकदार हुनुहुन्छ र उहाँका पत्नीहरू उनीहरूका आमा हुन्।}

[अल-अह्जाब: २१]