Skip to content

सलाम गर्ने र सलामको जवाफ दिने तरिका के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٣٦: ما هي كيفية السلام ورد السلام؟

प्रश्न ३६: सलाम गर्ने र सलामको जवाफ दिने तरिका के हो?

الجواب

ج:يقول المسلم: «السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ».

ويرد عليه أخوه: «وَعَلَيْكُمُ السَّلَامُ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ»

في الترمذي وأبو داود وغيرهما.

उत्तर: मुस्लिमले भन्छ: «अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।» अर्थ: तिमीहरूमाथि शान्ति, अल्लाहको दया र बरकत (आशीर्वाद) होस्।

उसको भाइले जवाफ दिन्छ: «व अलैकुमुस्सलामु व रहमतुल्लाहि व बरकातुहु।» अर्थ: «तिमीहरूमाथि पनि शान्ति, अल्लाहको दया र बरकत (आशीर्वाद) होस्।»

यसलाई इमाम तिर्मिजी, अबू दाऊद र अरूले पनि वर्णन गरेका छन्।